Hamro Jyotish icon

Hamro Jyotish

1.0 · Apr 16, 2021

Download Hamro Jyotish APK for Android - Free - Latest Version

qr

Latest Version

Version1.0 (1)
UpdatedApr 16, 2021
DeveloperDroid Nepal
IDhjapp.msdesign.com.np
Installs100+
CategoryApps, Tools

Hamro Jyotish app

यो एक ज्योतिष एप्लिकेशन हो ।

यस्लाई हाम्रो टिमले अत्यन्त सावधानका साथ बनाउनु भएको छ। यो App ले देश विदेशमा जन्मिएका जातकको कुण्डलीको सहि विवरण प्रदान गर्छ।

यसमा Free, Half Paid र Full Paid गरी ३ वटा विकल्प रहेका छन्।

Free मा राशीफल, अग्निवास, शिववास, भजन , स्तोत्र , थर गोत्रावली, जुठो सूतक निर्णय आदि विषय समावेश गरिएको छ।

Half Paid मा जातकले थोरै रकम तिरेर आफुले चाहेको ( व्यापार, शिक्षा, रोजगारी, स्वास्थ्य, सन्तान, विवाह आदि) विषय सम्बन्धिको जानकारी लिन सक्नुहुन्छ।

Full Paid मा सम्पूर्ण ज्योतिषका गुरूहरूलाई चाहिने ज्योतिषको सामाग्री हरू उपलब्ध हुनेछन्।

धन्यवाद

Email: droidnepal.com@gmail.com

Read more

You May Also Like