Hamro Keyboard APK

Hamro Keyboard

- Hamro Nepali Keyboard
5.4.4 · 16 Şub 2026 · Araçlar
3,849 B+ Yorumlar
10 Mn+Yükleme sayısı
18 MBBoyut
5.4.4Sürüm

नेपालीमा टाइप गर्न अब हाम्रै नेपाली किबोर्ड

En Son Sürüm

Sürüm
Güncelleme
16 Şub 2026
Geliştirici
Kategori
Google Play ID
Yükleme sayısı
10.000.000+

Reklam

Uygulama APK'ları

Hamro Keyboard APP

Hamro Klavye, Nepalce dilini seven hepimiz için bir Nepalce klavyedir. Herhangi bir uygulamaya Nepalce metin yazmak için bu klavyeyi kullanabilirsiniz. Kopyalayıp yapıştırmaya gerek yok.

Hamro Nepali Klavye ile doğrudan Nepalce herhangi bir uygulamaya yazabilirsiniz. Üç klavye düzenini, Unicode Transliteration, MPP tabanlı Romanize düzeni ve geleneksel düzeni destekliyoruz.

Ayrıca en son güncellemeyle Emoji desteği, Çıkartmalar, Temalar ve Sayısal Tuş Takımı'nı ekledik.

Şimdi, Nepalce yazıp arkadaşlarınızın Nepalce yazmasına yardımcı olun. Nepalce yazarak Nepalce dilini tanıyalım.

---

के छ त नयाँ संस्करणको हाम्रो नेपाली किबोर्डमा?

स्टिकर
हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा हामीले परिवेश परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखेकाछौँ। मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि गर्न मिल्ने यी यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ।। नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ। हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ।

थिम
हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थीम पनि थपिएको छ। हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ। डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थीम उपलब्ध छ। चलनचल्तिको “बकमानसिपवज” देवनागरी, अंग्रेजीबाट नेपाली (रोमन ट्रान्सिलिरेसन), रोमनाइज्ड नेपाली युनिकोड तथा अंग्रेजी टाइप गर्ने गर्ने किबोर्ड लेआउटहरु यथावत नै छन्।।

इमोजी
हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा तपाईको मुडलाई अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजीहरु पनि थपेकाछौँ, पनि इमोजीहरु जुनसुकै एपमा सजिलै सँग राख्न राख्न तथा शेयर गर्न सकिन्छ।

नेपाली भाषा तथा अक्षरसँगको तपाईं र हाम्रो प्रेम जारी रहोस्। हामी थप स्टिकर थप सुविधा तथा सुधारहरु नियमित गर्दैजानेछौं। धन्यवाद!
Devamı