Hamro Keyboard APK

Hamro Keyboard

- Hamro Nepali Keyboard
5.4.4 · 16 lut 2026 · Narzędzia
3,849 tys.+ Opinie
10 mln+Instalacje
18 MBRozmiar
5.4.4Wersja

नेपालीमा टाइप गर्न अब हाम्रै नेपाली किबोर्ड

Ostatnia Wersja

Wersja
Aktualizuj
16 lut 2026
Deweloper
Kategoria
Google Play ID
Instalacje
10 000 000+

Reklama

APK aplikacji

Hamro Keyboard APP

Hamro Keyboard to nepalska klawiatura dla wszystkich, którzy kochają nepalski język. Za pomocą tej klawiatury można pisać nepalski tekst w dowolnej aplikacji. Nie trzeba kopiować i wklejać.

Za pomocą Hamro Nepali Keyboard możesz wpisać nepalski bezpośrednio w dowolną aplikację. Obsługujemy trzy układy klawiatury, transliterację Unicode, oparty na MPP układ Romanized i tradycyjny układ.

Dodaliśmy także obsługę Emoji, naklejki, motywy i klawiaturę numeryczną z najnowszą aktualizacją.

Teraz wpisz nepalski i pomóż swoim znajomym wpisać nepalski. Pozwala promować nepalski, wpisując nepalski.

---

के छ त नयाँ संस्करणको हाम्रो नेपाली किबोर्डमा?

स्टिकर
हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा हामीले नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखेकाछौँ. मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ. नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ. हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ.

थिम
हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थीम पनि थपिएको छ. हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ. डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थीम उपलब्ध छ. चलनचल्तिको "बकमानसिपवज" देवनागरी, अंग्रेजीबाट नेपाली (रोमन ट्रान्सिलिरेसन), रोमनाइज्ड नेपाली युनिकोड तथा अंग्रेजी अक्षर टाइप गर्ने किबोर्ड लेआउटहरु यथावत नै छन्.

इमोजी
हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा तपाईको मुडलाई अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजीहरु पनि थपेकाछौँ, जुन इमोजीहरु जुनसुकै एपमा सजिलै सँग राख्न तथा शेयर गर्न सकिन्छ.

नेपाली भाषा तथा अक्षरसँगको तपाईं र हाम्रो प्रेम जारी रहोस्. हामी थप स्टिकर थप सुविधा तथा सुधारहरु नियमित गर्दैजानेछौं. धन्यवाद!
Więcej informacji